२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बिहीबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा पाँच सय रुपैयाँ बढेको थियो।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
बाजुरामा अहिले सम्म ३४ जना जनाले प्रशासनलाई हतियार बुझाएका छन्। आसन्न मसिंर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रसासनले ३५ दिनभित्र हतियार बुझाउन सुचना जारी गरेको थियो ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन हुने भएको छ । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का लक्ष्मण चौधरी बुधबार साँझ गड्डाचौकी नाकामा भेटिए । दसैँ तिहार मनाउन गाउँ फर्किएका उनि चाडपर्व सकिएपछि पुनःकामको खोजीमा भारतको बद्रीनाथतर्फ लागेका छन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई ७ बुँदे निर्देशन दिएको छ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ कार्तिक १७ गते बिहिबार युग संवाददाता
आज २०७९ साल कात्तिक १७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी १६ नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमै रहेर संघर्ष२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी ः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय२०७९ कार्तिक १६ गते बुधबार युग संवाददाता
धनगढी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरु घर दैलोमा व्यस्त छन्२०७९ कार्तिक ०३ गते बिहिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।२०७९ कार्तिक ०३ गते बिहिबार युग संवाददाता
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान खुलेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक २ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेपालबाट ठूलो मात्रामा अम्रिसोको कुचो निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै नेपालले कुचो निर्यात गरेर ९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।